०१ चैत्र २०८१, शनिबार ९ : ५७ : ४४

उनका अनुसार बरामद विदेशी मुद्रा र पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । 

अन्तरक्रिया कार्यक्रम आयोजना गरिनुको औचित्यतालाई नगर प्रमुख सुरथ पुरीज्यूले स्पष्ट पार्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख सोममाया थिङ्गले राख्नु भएको थियो ।

सन् २०२४ मा राज्यपक्षबाट ४ सय ५८ जना पीडित भएका छन्। यो संख्या अघिल्लो बर्षको तुलनामा झण्डै ५ सयले कमी रहेको इन्सेकले जनाएको छ।

समाचार