३० फाल्गुन २०८१, शुक्रबार ९ : ५७ : ४४

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व एआईजी कायस्थले सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै स्थानीय स्तरसम्म सुरक्षा व्यवस्थालाई सुदृढ गर्नुपर्नेमा जोड दिए।

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको आयोजनामा तथा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

उनले भने, “देशभरका शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू ठप्प छन् । काठमाडौँ महानगरपालिकामा आज सरसफाइ गर्ने कर्मचारीहरूले तलब खान पाइरहेका छैनन् ।

समाचार