कृष्णा यादव ज्यूको जन्मदिनको शुभकामना schedule१४ भदौ २०८१ उहाँको मेहनत र लगनले मात्र होइन, समाजलाई पनि सकारात्मक असर पुर्याएको छ।
सम्पूर्ण देशवासीलाई नागपञ्चमीको शुभकामना व्यक्त गर्दछु - मन्त्री राजकुमार गुप्ता schedule२५ श्रावण २०८१ नागपञ्चमीको हार्दिक मङ्गलमय शुभकामना - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ।
सत्सङ्घमा भएको भागदौडमा परि मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो schedule१९ असार २०८१ प्रहरीका अनुसार सत्सङ्घमा एकदेखि डेढ लाख मानिसहरू भेला भएका थिए। प्रहरीले आयोजकमाथि छानबिन सुरु गरेको छ भने फरार रहेका उक्त गुरुको पनि खोजी सुरु गरेको छ।
मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने schedule९ भदौ २०८३
वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना schedule५ भदौ २०८३
आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’ schedule४ भदौ २०८३
हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’ schedule१ भदौ २०८३
हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम schedule३० श्रावण २०८३
विश्रामपुरमा ६ करोड ९ लाखको अस्पताल ठेक्कामा बुद्ध–आत्रेय–त्रिवेणी जे.भी.माथि अनियमितताको आरोप schedule३० श्रावण २०८३
अवैध रूपमा औषधि उत्पादन तथा प्याकेजिङ गर्ने आर.पी. फार्मास्युटिकल्समा प्रहरीको छापा, सञ्चालक पक्राउ schedule२९ श्रावण २०८३
सरकारसँग चारबुँदे सहमतिपछि राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको आमरण अनशन स्थगित schedule२६ श्रावण २०८३
कप्तानगञ्ज घटनाका मृतकका परिवारलाई रु. १ लाख र घाइतेलाई रु. ११ हजार राहत दिने विश्व हिन्दू परिषद्को घोषणा schedule२४ श्रावण २०८३