२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सत्सङ्घमा भएको भागदौडमा परि मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो

    • Agnipathmedia Editor Agnipathmedia Editor
    • today१९ असार २०८१

    भारत // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    भारतको उत्तरप्रदेशस्थित हाथरशमा भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या एक सय नाघेको छ।  हाथरसको पुलराई गाउँमा मङ्गलवारका दिन आयोजना गरिएको एक सत्सङ्घको क्रममा भागदौड मच्चिदा ११६ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

    Ad
    Ad
    Ad

    सत्सङ्घ पछि आफूलाई भगवान विष्णुको आशिर्वाद बताउने भोले बाबा नामक उक्त गुरु फरार रहेको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सत्सङ्घमा एकदेखि डेढ लाख मानिसहरू भेला भएका थिए। प्रहरीले आयोजकमाथि छानबिन सुरु गरेको छ भने फरार रहेका उक्त गुरुको पनि खोजी सुरु गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

     
     
     

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.