२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • माओवादी केन्द्रका प्रभावशाली नेता मुकेश साहलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना!

    • बिराज यादव बिराज यादव
    • today१६ आश्विन २०८१

     

    माओवादी केन्द्रका प्रभावशाली नेता मुकेश शाहलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना!

    Ad
    Ad
    Ad

    मुकेश साह माओवादी केन्द्रका एक असल नेतृत्वकर्ता र प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित छन्। युवाहरूको मनमा आफ्नो अमिट छाप छोड्न सफल शाहले खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।

    Ad
    Ad
    Ad

    उहाँले युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।

    Ad
    Ad
    Ad
    Ad

    नेता शाहको मार्गदर्शन र प्रेरणाले खेलकुदमा नयाँ प्रतिभाहरूलाई उचाइमा पुर्‍याउन मद्दत गरेको छ। उहाँको कुशल नेतृत्व र समाजसेवाका विभिन्न पहलहरूले पनि उहाँलाई एक सफल नेता र युवाहरूका प्रिय व्यक्तित्वका रूपमा स्थापित गराएको छ।

    यस विशेष अवसरमा उहाँको दीर्घायु, स्वस्थ जीवन र उज्ज्वल भविष्यको कामना गर्दछौं।

     

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.