निर्वाचन आयोगद्वारा मतदानस्थलहरुको विवरण सार्वजनिक
- १० आश्विन २०७९
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कायम मतदानस्थलहरुको विवरण सार्वजनिक गरेको छ ।