७ चैत्र २०८२, शनिबार / 21 March 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • राष्टि«य प्रजातन्त्र पार्टीका नरेश साह कानूलाई विजयी बनाउन ः कृष्ण प्रसाद शर्माको आग्रह

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२९ आश्विन २०७९

    दिनेश मिश्र, २९ असोज । पर्साको पर्सागढी नगरपालिका को वडा नं.६मा राष्टि«य प्रजातन्त्र पार्टीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । पर्सा क्षेत्र नं.२ को प्रतिनिधि सभा का उम्मेदवार नरेश साह कानू चूनावमा होमिएका छन् । 
    मिशन नेपालका संयोजक कृष्ण प्रसाद शर्माले काठमाडौबाट आएर राष्टि«य प्रजातन्त्र पार्टीको निर्वाचन चूनाव चिन्ह हलो छापमा मत दिएर जिताउन आग्रह गरेका छन् । उनले भने सबै पार्टीलाई जिताएर हेर्नू भएको छ उहि पूराना अनूहार कति पटक जिते तर क्षेत्र नं.२को विकासको अनूभूति गराउन सकेन् । दिनप्रतिदिन भष्टाचार उकालो लाग्दैछ । भष्ट«ाचारलाई रोक्न ती पूराना अनूहार फेर्न र स्वच्छ छवि भएका प्रतिभावान व्यक्तिलाई रोज्नू पर्दछ । हामीले अब रोक्न सकेनौ भन्ने हाम्रा सन्ततिलाई के जवाफ दिने । एक पटक राष्टि«य प्रजातन्त्र पार्टीको नरेश साह कानूलाई जिताउनू होस् । भ्रष्टाचार गरेर खानू आमाको रगत खानू सरह हो । हामी घण्टाघरमा झूण्डिन तयार छौ तर अन्याय हून दिदैनो । हामी आशावादी छौ तपाइहरुले पनि सोच्न बेला आएको छ । सभालाई सम्बोधन गर्दै राष्टि«य प्रजातन्त्र पार्टीलाई जिताउन आग्रह गरे ।     

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगन्ज भन्सारबाट २० लाखभन्दा बढी अवैध रकमसहित व्यक्ति पक्राउ
    • वीरगन्जका मेयर राजेशमान सिंहले सामुदायिक विद्यालय सुधारका लागि कडा ‘डेडलाइन’ तोक्दै आज वीरगन्ज का विद्यालयहरूमा आकस्मिक अनुगमन
    • मदन भण्डारी राजमार्गमा तीव्र गति: रिडी–राजा खण्ड अन्तिम चरणमा, भेडुवा बजारमा कालोपत्रे सुरु
    • पोखरामा प्याराग्लाइडिङको अन्तराष्ट्रिय प्रतियोगिता एक्काईसौं नेपाल ओपन च्याम्पिएनसिप शुरु भएको छ
    • वीरगञ्जमा भन्सार र सशस्त्र प्रहरीको ठूलो कारबाही — ६ लाखभन्दा बढी मूल्यका अवैध यौनवर्धक र गर्भनिरोधक औषधि बरामद!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.