१० कार्तिक २०८३, सोमबार / 26 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • चीन भ्रमण पूरा गरी उत्तर कोरियाली नेता किम जोङ उन स्वदेश फर्किए

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today९ कार्तिक २०८३

     चीन भ्रमण पूरा गरी उत्तर कोरियाली नेता किम जोङ उन स्वदेश फर्किए तान्दोङमा युद्ध स्मारकको भ्रमण, चीन–उत्तर कोरिया जोड्ने नवनिर्मित पुल उद्घाटन उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा उनले चीनको तान्दोङस्थित कोरियाली युद्ध स्मारकको भ्रमण गर्नुका साथै चीन र उत्तर कोरियालाई जोड्ने नवनिर्मित पुलको उद्घाटन गरेका छन्।

    Ad
    Ad
    Ad

    उत्तर कोरियाको सरकारी समाचार एजेन्सीका अनुसार स्वदेश फर्किएपछि किमले कोरियाली युद्धका क्रममा चिनियाँ जनतासँग मिलेर लडेका गौरवशाली वर्षहरूलाई आफ्नो देशले सधैँ स्मरण गरिरहने बताएका छन्। किमको यो भ्रमणलाई चीन र उत्तर कोरियाबीचको ऐतिहासिक सम्बन्ध तथा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।

    Ad
    Ad
    Ad

    युद्ध स्मारकको भ्रमण र नयाँ पुलको उद्घाटनले दुई देशबीचको ऐतिहासिक मित्रता र सम्पर्क विस्तारलाई समेत जोड दिएको छ। 

    Ad

    ताजा सूचना

    • बारामा पहिचान नखुलेका अचेत पुरुषको उपचारका क्रममा मृत्यु
    • पर्सा प्रहरीद्वारा वीरगञ्जबाट १ हजार ५० लिटर अवैध घरेलु मदिरा बरामद
    • बारामा गोमन सर्पको टोकाइबाट चार वर्षीय बालकको मृत्यु
    • माओवादी आन्दोलनको योगदान अवमूल्यन भए नयाँ राजनीतिक परिस्थिति बन्न सक्छ : प्रचण्ड
    • चीन भ्रमण पूरा गरी उत्तर कोरियाली नेता किम जोङ उन स्वदेश फर्किए
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.