१० श्रावण २०८३, आइतबार / 26 July 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ऐश्वर्या राय र अभिषेक बच्चनको विवाद अझै सुल्झिएको छैन, आइफा अवार्डमा पुन: देखियो असर।

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१५ आश्विन २०८१

     बलिउडको चर्चित जोडी ऐश्वर्या राय र अभिषेक बच्चनको बीचको विवाद गहिरिँदै गएको संकेत आइफा अवार्ड समारोहमा पनि देख्न सकिन्छ।

    Ad
    Ad
    Ad

    हरेक वर्ष बच्चन परिवार यो प्रतिष्ठित अवार्ड समारोहमा सहभागी हुने गरेपनि यसपटक ऐश्वर्या राय र उनकी छोरी आराध्या बाहेक परिवारको अरू कुनै सदस्यको उपस्थिति देखिएन। बच्चन परिवारको यस कदमले मानिसहरूबीच विभिन्न अड्कलबाजी बढाएको छ, जसले ऐश्वर्या र अभिषेकबीचको विवाद अझ गम्भीर बनेको अनुमान गर्न लगाएको छ।

    Ad
    Ad
    Ad

    यस विषयमा दुवै पक्षले औपचारिक प्रतिक्रिया नदिए पनि सामाजिक सञ्जालमा यसले ठूलो चर्चा पाएको छ। बच्चन परिवारको अभावमा ऐश्वर्या र आराध्याको मात्र उपस्थितिले बालिउडमा यो चर्चित जोडीको वैवाहिक सम्बन्धमा समस्या रहेको कुरालाई झन् बलियो बनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सनातन हिन्दू मोर्चा वीरगंज नगर समिति गठन, अध्यक्षमा आनन्द गुप्ता
    • ‘सेवा बैंकिङमा मात्र होइन, समाजप्रति पनि’ — २९औँ वार्षिकोत्सवमा एनआइसी एशिया बैंकद्वारा पशुपतिनाथ मन्दिर परिसर सरसफाइ
    • "पहिले विदेश जानेको आलोचना हुन्थ्यो, अहिले झन् धेरै जाँदा पनि सबै मौन छन्" —पुर्व प्रधानमन्त्री केपी शर्मा ओली
    • बिना टीसी विद्यार्थी भर्ना गराउने विद्यालयबारे विवरण माग्दै प्याब्सन पर्सा
    • मनसुन जोखिम न्यूनीकरणका लागि वीरगन्ज महानगरको आकस्मिक बैठक, पूर्वतयारी तीव्र
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.