पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।
अभद्र व्यवहार मुद्दामा पक्राउ परेका राईलाई गत २३ साउन ०८१ मा जिल्ला प्रशासन कार्यालय सप्तरीले ५ हजार रुपैयाँ मागेको थियो। तर, उनले धरौटी बुझाउन नसकेपछि सोही दिन कारागार पठाइएको हो।
साथै उनले विधायन सँग सम्बन्धित विधेयक बारे सरकारले संसद्को प्रक्रिया अभ्यासलाई बेवास्ता गरेको पनि विषय उठाउँदै उनले भने‚ ‘बारम्बार हामीले यो विषय उठायौँ तर ख्याल भएन ।