
प्रचण्डद्धारा गुल्मीमा हेलीप्याड र पिस पार्कको उद्घाटन
- ०१ फाल्गुन २०८१
मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा स्थानीय नागरिकहरुको उल्लेख्य उपस्थितिमा हेलीप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमूना हेलीप्याड निर्माण भएको बताउनुभयो ।