साथै उनले विधायन सँग सम्बन्धित विधेयक बारे सरकारले संसद्को प्रक्रिया अभ्यासलाई बेवास्ता गरेको पनि विषय उठाउँदै उनले भने‚ ‘बारम्बार हामीले यो विषय उठायौँ तर ख्याल भएन ।
नवलपरासी पूर्वको बिनयी त्रिबेणी गाउँपालिका-२ सीजी बस्ने ७९ वर्षीय नर बहादुर ठकुरी पनि घर नजिकै रहेको मनकामना सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
कालीमाटी बजारमा स्थानीय, तराई र ज्यापु गरी तीन प्रकारको काउली आउँछ। जसमध्ये स्थानीय र तराई काउली मंगलबार प्रतिकिलो थोक मूल्य आठ रूपैयाँमा कारोबार भइरहेको छ भने ज्यापु काउली प्रतिकिलो १५ रूपैयाँमा कारोबार भइरहेको छ।