
नेपालमा अझै धेरै बाघ अट्ने ठाउँ छ
- ०१ फाल्गुन २०८१
यस हिसाबले चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र गरेर १७० वटा जति बाघ रहन सक्ने कुँवर बताउँछन्। भाले बाघ एउटा क्षेत्रमा एकभन्दा बढी रहँदैन।
यस हिसाबले चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र गरेर १७० वटा जति बाघ रहन सक्ने कुँवर बताउँछन्। भाले बाघ एउटा क्षेत्रमा एकभन्दा बढी रहँदैन।
उनका अनुसार अहिले पाइपमा पानी परीक्षणको काम भइरहेको छ । पानी परीक्षणको कार्य भइरहेकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्नेछौं,’ उनले भने ।
धर्मका नाममा जसरी रुख काटिए, त्यो भत्सर्नायोग्य छ । कानुनअनुसार कारबाही गरिनुपर्छ,’ डा. सुवेदी भन्छन्, ‘यसरी पहिलो पटक चौताराका रुख काटिएका होइनन्, यो क्रम निरन्तर चल्दै आएको छ ।