नापी र मालपोत कार्यालय बाराका आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर schedule०९ फाल्गुन २०८१ एक कठ्ठा जग्गालाई तीन कठ्ठा बनाई अनियमित रूपमा किनबेच गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
सात महिनामा वीरगञ्ज भन्सारले उठायो साढे ९४ अर्ब राजस्व schedule०९ फाल्गुन २०८१ कार्यालयले यो अवधिमा एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।
पर्साको ठोरीमा अलपत्र गाईको उद्धारका लागि मुख्यमन्त्रीको निर्देशन schedule०९ फाल्गुन २०८१ मुख्यमन्त्री सिंहले फार्मका ३ जना साझेदारलाई खोजी गरी गौसेवाप्रति जवाफदेही बनाउन जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिएका छन्। साथै, ठोरी गाउँपालिकाको नेतृत्वलाई गाईहरूको तत्काल हेरचाह तथा व्यवस्थापनका लागि अग्रसर हुन अनुरोध गरेका छन्।
गोलबजारको होटेलहरुमा यौनधन्दा, प्रहरीले कडाई गरेपछि ईन्पेक्टर साहविरुद्ध मोर्चाबन्दी schedule२७ फाल्गुन २०८१