३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एमाले सांसद रेखाकुमारी शर्माविरूद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२९ माघ २०८१

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार सदनप्रति अनुत्तरदायी भएको भन्दै सदनमा विरोध गरेको छ । उसले प्रतिनिधिसभा सभामुख र सचिवालयले बनाएको बैठक कार्यसूचीमा समेत आपत्ति जनाएको छ ।  मंगलबारको प्रतिनिधिसभा बैठकको सुरुवातमै आकस्मिक समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्लाई अपहेलना गरेको र जनताको प्रतिनिधिको आवाज नसुनेको बताए ।  आजको विषय सूचीमा कार्यव्यवस्था परामर्श बैठक बसेर कार्यतालिका बनाइयो । आज भ्रष्टाचार विधेयक पारित गर्ने थियो । यहाँ पस्दा सरकारले समय छैन भनेर सूची हटायो भनेर जानकारी आयो सरकारले पालना गर्नुपर्दैन? संसदले सधैँ सरकारले भनेको गर्ने हो । जनताको प्रतिनिधिले बनाएको कार्यसूची सरकारले पारित गर्नुपर्ने हो ?‚’ उनले प्रश्न गरे । 

    Ad
    Ad
    Ad


    साथै उनले विधायन सँग सम्बन्धित विधेयक बारे सरकारले संसद्को प्रक्रिया अभ्यासलाई बेवास्ता गरेको पनि विषय उठाउँदै उनले भने‚ ‘बारम्बार हामीले यो विषय उठायौँ तर ख्याल भएन । सरकार यो भ्रष्टाचार बारे कसरी जान खोजेको छ ? ’ पाण्डे बोलेपश्चात् नियमापत्ति गर्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले भने सदन सभामुखले चलाउने भन्दै तलबाट के लाग्यो भनेर प्रतिनिधिसभा बैठक नचल्ने उल्लेख गरे । 

    Ad
    Ad
    Ad

    ‘

    कार्यसूचीमा के रहने नरहने भन्ने राख्नुभयो । सरकारले थप्न पनि सक्छ र कार्यसूची हटाउन पनि सक्छ‚’ उनले भने ।  त्यसपश्चात् बोल्दै रास्वपा सांसद गणेश पराजुलीले ‘दुई तिहाइको धाक दिने हो भन्दै प्रश्न गरे ।’ एमाले प्रमुख सचेतक महेश बर्तौलालाई प्रश्न गर्दै उनले भने‚ ‘सांसदले सरकारले सदन चलाउन सभामुखलाई सिकाउने हो ?’

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.