२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३० असार २०८३

    निजगढ (बारा) । गृहमन्त्री सुधन गुरुङ मिटरब्याज पीडितलाई भेट्न आउने खबरपछि ‘पैदल न्याय मार्च’ मा रहेका पीडितहरू बाराको निजगढमै रोकिएका छन्।

    Ad
    Ad
    Ad

    मिटरब्याज पीडितका नेता मनोज पासवानका अनुसार उनीहरू आज बिहान पैदल मार्चमा निस्किसकेका थिए। करिब दुई सय मिटर अघि बढेपछि स्थानीय प्रहरीले गृहमन्त्री भेट्न आउन लागेको जानकारी दिएपछि उनीहरू पुनः फर्केर उद्योग वाणिज्य संघको सभाहलमै बसेका छन्।

    Ad
    Ad
    Ad

    “हामी बिहान पैदल मार्चमा निस्किसकेका थियौं। करिब दुई सय मिटर अघि बढेपछि स्थानीय प्रहरीले गृहमन्त्री आउन लागेको जानकारी दियो। त्यसपछि हामी फर्केर फेरि हलमै बसेका छौं,” पासवानले बताए।

    Ad
    Ad
    Ad
    Ad

    असार २५ गते जनकपुरधामको तिरुतियागाछीबाट सुरु भएको मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’ सोमबार साँझ बाराको निजगढ पुगेको थियो। गृहमन्त्रीसँगको भेटबाट आफ्ना मागको सम्बोधन हुने अपेक्षामा पीडितहरू हाल निजगढमै प्रतीक्षामा रहेका छन्।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.