२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च

    • बिराज यादव बिराज यादव
    • today३० असार २०८३

     

    काठमाडौं । जनकपुरधामबाट सुरु भएको मिटरब्याजविरुद्धको पैदल न्याय मार्चको छैटौँ दिन बाराको निजगढमा नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ।

    Ad
    Ad
    Ad

    मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिका प्रवक्ता नवीन निर्गका अनुसार वार्तामा आन्दोलनकारीले आफ्ना ६ बुँदे माग स्पष्ट रूपमा गृहमन्त्रीसमक्ष प्रस्तुत गरेका छन्। विशेषगरी सरकारले विगतमा गठन गरेका तीनवटा आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरिएको उनले बताए।

    Ad
    Ad
    Ad

    प्रवक्ता निर्गले आन्दोलनकारीको अडान स्पष्ट रूपमा राखिएको भए पनि गृहमन्त्रीबाट मागबारे अहिलेसम्म कुनै ठोस प्रतिबद्धता नआएको बताए।

    Ad
    Ad
    Ad
    Ad

    हाल दुवै पक्ष आ–आफ्नो तर्फबाट आन्तरिक छलफल र वार्ताको समीक्षा गरिरहेका छन्। सङ्घर्ष समितिले वार्ताबाट ठोस सहमति नभए भोलिदेखि काठमाडौँतर्फको पैदल न्याय मार्च पुनः सुरु गर्ने चेतावनी दिएको छ।

    प्रवक्ता निर्गले भने, “यदि वार्ताबाट निष्कर्ष निस्किएन भने हामी भोलिदेखि फेरि पैदल यात्रामार्फत काठमाडौँतर्फ अघि बढ्छौँ।”

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.