२७ कार्तिक २०८२, बिहिबार / 13 November 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • माइक्रोको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

    • बिशाल यादब बिशाल यादब
    • today२६ माघ २०८१

    कैलालीमा माइक्रोको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–४ को राजीपुरमा कर्णाली प्रदेश ०२००१८ प ०८५६ नम्बरको माइक्रो बसले सुदूरपश्चिम प्रदेश ०१०१२ प ५२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

     

    Ad
    Ad

    शुक्रबार साँझ ठक्करबाट मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ बस्ने २३ वर्षीय किशोर चौधरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए। उनका अनुसार  चौधरीको टाउकोमा गम्भीर चोट लागेको छ।

    Ad
    Ad


    उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। माइक्रो बस र चालक सुर्खेतको बिरेन्द्रनगर–६ बस्ने ३३ वर्षीय राजबहादुर थापालाई इलाका प्रहरी कार्यालय चौमालले नियन्त्रणमा लिएको छ।

    ताजा सूचना

    • वीरगंज उद्योग वाणिज्य संघद्वारा बाराको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र सेजको स्थलगत अध्ययन अवलोकन
    • “अजय भोजपुरिया : गीत–संगीतदेखि समाजसेवासम्म, अब गाउँको नेतृत्वतर्फ जनताको नजर” 🎤🌟
    • प्रहरी निरीक्षकहरूद्वारा मानवसेवा आश्रममा भोजन सहयोग
    • बिपिएस +2 कलेजका विद्यार्थीहरू द्वारा बिरगंजका मानवसेवा आश्रममा सहयोग
    • सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत नेपोभिट स्याहार केन्द्र उद्घाटन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.