२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • इटा देखाएर काजु र कपडा तस्करी! वीरगञ्जमा पर्सा प्रहरीको ‘ब्लास्ट’ अपरेशन

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२४ असार २०८२

    वीरगञ्ज, पर्सा — तस्करी नियन्त्रणको अभियानलाई तीव्र बनाउँदै पर्सा प्रहरीले वीरगञ्जको गण्डक चौकबाट ठुलो मात्रामा लुकाइएको अवैध सामान बरामद गरेको छ। प्र.२.०३.००१ ख ५६०९ नम्बरको ट्रकमा लुकाई छिपाई राखिएको १५ पोका सुटिङ सटिङ कपडा र २७ टिन काजु सहित ट्रक चालकसहित ३ जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले नियमित जाँचको क्रममा उक्त ट्रकलाई रोक्दै अनुसन्धान गर्दा ठूलो परिमाणमा तस्करी गरिएका सामान फेला पारेको हो।

    Ad
    Ad
    Ad

    प्रारम्भिक अनुसन्धान अनुसार ती सामग्री भारतबाट लुकिछिपी ल्याइएको अनुमान गरिएको छ। पक्राउ परेका तीनै जनासँग हाल सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ। यो कारबाहीलाई तस्करी नियन्त्रणतर्फ पर्सा प्रहरीले हालैका दिनमा गरेको ठूलो सफलता मानिएको छ।

    Ad
    Ad
    Ad

    प्रहरीले यस घटनालाई संगठित तस्करी गिरोहको सम्भावित कडीका रूपमा हेरेको छ। स्रोतका अनुसार बरामद गरिएका सामानको मूल्य लाखौं रुपैयाँको हुन सक्ने आँकलन गरिएको छ। यस घटनाले नेपाल-भारत सीमावर्ती नाकाबाट भइरहने तस्करीको गम्भीर अवस्थालाई पुनः उजागर गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.