१५ असार २०८३, सोमबार / 29 June 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आज नेपाल दोस्रोपटक थाइल्यान्डसँग खेल्दै

    • बिशाल यादब बिशाल यादब
    • today२५ कार्तिक २०८१

    वीरगंज | यूएईमा जारी आईसीसी यू-१९ महिला विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज (आइतबार) नेपाल थाइल्यान्डसँग भिड्दैछ।

    Ad
    Ad
    Ad

    अजमानमा हुने खेल स्थानीय समयअनुसार दिउँसो साढे १ बजे सुरु हुनेछ। छनोटको पहिलो खेलमा थाइल्यान्डलाई हराएको नेपाली टोली सोही नतिजा दोहोर्‍याउने योजनामा छ।

    Ad
    Ad
    Ad

    थाइल्यान्ड पनि नेपाललाई हराउँदै छनोटमा दोस्रो जित हासिल गर्ने दाउमा छ। छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो। दोस्रो खेलमा कुवेतविरुद्ध १ सय ८ रनको फराकिलो विजय प्राप्त गरेको थियो।

    Ad
    Ad
    Ad
    Ad

    तर तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग १३ रनले हार्‍यो। चार टोली सहभागी छनोट प्रतियोगितामा हरेक टोलीले ६ खेल खेल्नेछन्।

    डबल लिग फर्म्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू-१९ विश्वकप खेल्न पाउनेछन्।

    एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ। यू-१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ।

     

    ताजा सूचना

    • सीमामा गृहमन्त्रीको आकस्मिक अनुगमनपछि प्रश्नको चाङ: तस्करी रोक्न जिम्मेवार निकायमाथि कारबाही हुन्छ?
    • मदन भण्डारी जन्मजयन्तीमा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा
    • बिरगञ्जमा सरसफाइ कर्मीको आन्दोलन, कार्यवाहक नगर प्रमुख इम्तियाज आलमद्वारा तत्काल समाधान गर्न निर्देशन
    • अदालतका फैसला सन्तुलित रूपमा प्रस्तुत गर्न सञ्चारकर्मीलाई आग्रह
    • गहवामाई रथयात्रामा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले पाए स्वास्थ्य सेवा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.