१७ आश्विन २०८३, शनिबार / 03 October 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ओलीको निर्देशन– नेता–कार्यकर्ताले रिसाउने बानी त्याग्दै आचरण सुधार्नुपर्छ

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१७ आश्विन २०८३

    एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता तथा कार्यकर्तालाई रिसाउने बानी त्याग्दै आचरण सुधार गर्न निर्देशन दिएका छन्। शुक्रबार एमाले केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहमा बोल्दै ओलीले एमालेका नेता–कार्यकर्ता आदर्श र नमुनायोग्य बन्नुपर्ने बताए।

    Ad
    Ad
    Ad

    एक चुनावको हार–जितबाट निराश नभई पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सम्पूर्ण सामर्थ्य लगाउन पनि उनले आग्रह गरे। एमालेले मनोनीत गरेका ३३ जना केन्द्रीय सदस्यले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा, उद्घाटनसँगै मतदान सुरु
    • ओलीको निर्देशन– नेता–कार्यकर्ताले रिसाउने बानी त्याग्दै आचरण सुधार्नुपर्छ
    • संसद्‌मा मौन बस्ने सांसदभन्दा चुनाव हार्नु ठिक : खुश्बु ओली
    • हिन्दू पत्रकार सङ्घ नेपालको बैठक वीरगञ्जमा सम्पन्न: संस्था शुद्धीकरण र कार्यालय स्थापना गर्ने निर्णय
    • वीरगन्ज महानगरपालिकाको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार: उपमेयरसहितका जनप्रतिनिधि अनुपस्थित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.