१७ आश्विन २०८३, शनिबार / 03 October 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा, उद्घाटनसँगै मतदान सुरु

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१७ आश्विन २०८३

    वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन–२०८३ अन्तर्गत आज वीरगञ्जमा उद्घाटन सत्र सम्पन्न भएको छ भने नेतृत्व चयनका लागि मतदान प्रक्रिया पनि सुरु भएको छ। पर्सा जिल्ला अध्यक्ष तथा महाधिवेशन व्यवस्थापन समितिका संयोजक ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेता तथा अभियन्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि सहिद परिवारकी राधा यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुली, उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ, नेपाल समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, नेपाली कम्युनिस्ट पार्टीका मातृका प्रसाद यादव तथा स्वतन्त्र अभियन्ता ऋषि धमला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन्। महाधिवेशनमा पार्टीको आगामी नेतृत्व चयनका लागि मतदान सुरु भएसँगै वीरगञ्जमा राजनीतिक चहलपहल बढेको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा, उद्घाटनसँगै मतदान सुरु
    • ओलीको निर्देशन– नेता–कार्यकर्ताले रिसाउने बानी त्याग्दै आचरण सुधार्नुपर्छ
    • संसद्‌मा मौन बस्ने सांसदभन्दा चुनाव हार्नु ठिक : खुश्बु ओली
    • हिन्दू पत्रकार सङ्घ नेपालको बैठक वीरगञ्जमा सम्पन्न: संस्था शुद्धीकरण र कार्यालय स्थापना गर्ने निर्णय
    • वीरगन्ज महानगरपालिकाको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार: उपमेयरसहितका जनप्रतिनिधि अनुपस्थित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.