२१ असार २०८३, आइतबार / 05 July 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • राष्ट्रिय कब्बडी खेलाडी सागर यादवले राष्ट्रलाई गौरवान्वित बनाए तर घाइते भइ उपचाररत हुदा सरकार उदासिन ।

    • अमन गुप्ता अमन गुप्ता
    • today३ आश्विन २०८१

     काठमाडौँ – बिरगंजका राष्ट्रिय कबडी खेलाडी सागर यादव १७ दिनदेखि काठमाडौँ स्थित ट्रमा सेन्टर अस्पतालमा उपचाररत छन्। प्रदेश स्तरीय खेलका क्रममा गम्भीर घाइते भएका यादवको उपचारमा हालसम्म ५ लाखभन्दा बढी खर्च भइसकेको छ। तर, न प्रदेश सरकार न त संघ सरकारले नै उनलाई कुनै प्रकारको आर्थिक सहयोग वा सुविधा प्रदान गरेको छ।

    Ad
    Ad
    Ad

                     सरकार र कबडी संघ दुवैले मौनता साँधेको भन्दै परिवारले गुनासो पोखेका छन्। मधेस प्रदेश र संघीय सरकारले खेलाडीको लागि कुनै सहायता नदिएको देख्दा सागर यादवका परिवार मात्र होइन, सम्पूर्ण खेलप्रेमीहरू स्तब्ध भएका छन्।

    Ad
    Ad
    Ad

            खेलाडी राष्ट्रका गहना हुन् भन्ने भनाइ विपरीत, उनीहरूलाई समय-समयमा अपहेलित गरिएको गुनासो उठ्न थालेको छ। जसले राष्ट्रको शान बढाउन आफ्नो सम्पूर्ण प्रयास गर्दछन्, उनीहरूमाथि राज्यको यस्तो उपेक्षा किन? यो प्रश्नले खेलाडीको मनमा गहिरो चोट पुर्‍याएको छ।

    Ad
    Ad
    Ad
    Ad

      सागर यादवको परिवारले थप उपचारका लागि आर्थिक सहयोगको माग गरेका छन्। उनीहरूले सरकारलाई चाँडोभन्दा चाँडो ध्यान दिन आग्रह गरेका छन्।

          खेलाडीहरूको उपेक्षा किन? खेलाडीहरू राष्ट्रका प्रतिनिधि हुन्। जसले विश्वमा नेपालको नाम उचाल्न महत्वपूर्ण भूमिका खेल्छन्, उनीहरूलाई यसरी पाखा लगाउनु कहाँसम्म उचित हो? खेलकुद क्षेत्रको विकासका लागि सरकारले यथाशीघ्र कदम चाल्न आवश्यक देखिन्छ।

         सरकारले सागर यादवको उपचारमा सहयोग नगर्दा यो एउटा राष्ट्रिय अपमान हो भन्ने कुरा खेलप्रेमीहरूले व्यक्त गरिरहेका छन्। यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं।

    ताजा सूचना

    • चटक का भरमा बनेको सरकार त्यही चटकमै ढल्न सक्छ : ओली
    • मेयरलाई सरुवा टिप्पणीपछि माननीय विवादमा
    • प्रेस स्वतन्त्रता जोगाउने सरकारको प्रतिबद्धता सञ्चारमन्त्रीको स्पष्ट सन्देश
    • रौतहटमा सशस्त्र प्रहरीको ठूलो सफलता : ३ मोटरसाइकलसहित झन्डै १२ लाखको अवैध भारतीय कपडा बरामद
    • १०० दिनको रिपोर्ट कार्ड सार्वजनिक गर्दै बालेन सरकार उपलब्धि र आलोचना दुवै चर्चामा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.