२२ माघ २०८२, बिहिबार / 05 February 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भारतले माल्दिभ्सलाई पराजित गरेसँगै सेमिफाइनलमा नेपाल र भुटान प्रतिद्वन्द्वी

    • बिशाल यादब बिशाल यादब
    • today७ भदौ २०८१

    साफ यू-२० च्याम्पियनसिप २०२४ को सेमिफाइनल समिकरण पूरा भएको छ। समूह ‘बी’ को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० गोलले पराजित गरेसँगै सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने चारै टोलीको टुंगो लागेको हो। शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले दोस्रो हाफको इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गरेको थियो।

    Ad
    Ad
    Ad

                भारतका लागि किपगेनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो। Laxmi bank यससँगै भारत समूह विजेता बनेको छ भने भुटान उपविजेता बनेको थियो। यसअघि भुटानले पनि माल्दिभ्सलाई हराएको थियो। भारतसँग भने भुटान पराजित भएको थियो।  समूह ‘ए’ बाट नेपाल विजेता र बंगलादेश उपविजेता बनेका थिए।

    Ad
    Ad
    Ad

             नेपालले समूह चरणमा बंगालदेश र श्रीलंका दुवै टोलीलाई पराजित गरेको थियो। अब सेमिफाइनलमा नेपाल र भुटानबीच आइतबार प्रतिस्पर्धा हुनेछ। दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश सोमबार भिड्नेछन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • लेखक दिनेश गुप्ताद्वारा भोजपुरी साहित्यमा पुरस्कारको घोषणा
    • वीरगञ्जमा हिन्दु स्वयंसेवक संघको भव्य सम्मेलन: स्वयंसेवकहरूको मार्चपासले वीरगञ्ज भगवामय
    • विश्रामपुर गाउँपालिकामा ‘बाउ–छोरा शासन’? सरकारी गाडी लिएर पोखरामा ठेकेदारसहित रिफ्रेस, अख्तियार मौन!
    • अराजकतामा बीरगञ्ज: ट्राफिकदेखि प्रशासनसम्म राज्य संयन्त्र निष्क्रिय
    • डिजिटल ठगी बढ्दै गएपछि सचेत रहन राष्ट्र बैंकको आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.