६ भदौ २०८३, शनिबार / 22 August 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पाेखरामाथि काठमाण्डाैकाे पुनरागमन जित

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today२५ मंसिर २०८०

    २६ मङ्सिर // अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

    नेपाल सुपर लिग (एनएसएल) मा पाेखरा थन्डर्सले काठमाण्डाै रेजर्समाथि पुनरागमन जित निकालेकाे छ ।

    Ad
    Ad
    Ad

    आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पाेखरा काठमाण्डाैसँग २–१ गाेल अन्तरले पराजित भयाे । खेलमा पाेखराले शुरुवाती अग्रता लिएकाे थियाे । पहिलाे हाफ गाेलरहित बराबरी सकिएकाे खेलकाे ५७ औँ मिनेटमा आयुष घलानले गाेल गर्दै पाेखरालाई अग्रता दिलाएका थिए ।

    Ad
    Ad
    Ad
    Ad

    तर खेलकाे ८२ औँ मिनेटमा काठमाण्डाैका जुनियर एनकेनगेले गाेल गर्दै खेल १–१ काे बराबरीमा ल्याए । त्यसपछि इन्ज्युरी समयकाे तेस्राे मिनेटमा काठमाण्डाैका जाेकिर शाेख्रुखले गाेल गर्दै टाेलीलाई २–१ ले जिताए ।

    याे जितसँगै काठमाण्डाै ५ खेलमा ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । पाेखरा उति नै खेलमा ८ अङ्क भए पनि गाेल अन्तरका आधारमा चाैथाे स्थानमा छ । एनएसएलमा पाेखराकाे याे पहिलाे हार हाे ।

     

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.