२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बस पार्क र यातायात कार्यालयबाट १८ जना विचौलियाहरु पक्राउ

    • बिशाल यादब बिशाल यादब
    • today१३ मंसिर २०८१

    वीरगंज । बस पार्क र यातायात कार्यालय पर्सा परिसरमा यात्रु तथा सेवाग्राहीलाई दुःख हैरानी दिने १८ जना बिचौलीयाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

    Ad
    Ad
    Ad

    पटक पटक जनगुनासो आए पछि बिहिवार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अनुगमनको क्रममा फेला परेका १८ जना विचौलियाहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

    Ad
    Ad
    Ad

    वी.म.न.पा.वडा नं.१६ बसपार्क एरीयामा यात्रुहरूलाई दुख, हैरानी दिने तथा यातायात कार्यालय पर्सा वीरगंजमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी वार्गेनिङ गर्ने, कार्यालय परिसरमा अनाधिकृत रूपमा प्रवेश गरी काम मिलाइ दिन्छु भनी प्रलोभनमा पारी प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक दुःख हैरानी दिने गरेकाहरुलाई पक्राउ गरिएको जिप्रका पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिनु भयो ।

    Ad
    Ad
    Ad
    Ad

    प्रहरीले यात्रु तथा सेवाग्राहीलाई दुःख दिनेहरु पर्सा जिल्ला विन्दवासिनी गा.पा.वडा नं.१ बस्ने वर्ष २१ को संजिव गुप्ता, वी.म.न.पा.वडा नं.८ बस्ने वर्ष ५१ को बिजय साह, वडा नं.१० रानीघाट बस्ने वर्ष १८ को बजरंगी महतो, बर्ष २२ को राहुल महतो, वर्ष ३८ को बिजय साह, वर्ष २८ को फिरोज खान, भारत विहार जि.मोतिहारी बकतौरा बस्ने वर्ष २५ को जटाशंकर कुमार र रौतहट जिल्ला माधवनारायण न.पा.वडा नं.१ बस्ने वर्ष २५ को नरेश साह सोनार लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    त्यसै गरी गोरखा जिल्ला गोरखा न.पा.वडा नं.९ बस्ने वर्ष २६ को सुशान्त कुावर, वी.म.न.पा.वडा नं.१० बस्ने वर्ष ३५ को प्रभु पटेल, वडा नं.१५ बस्ने वर्ष ३१ को सन्देश सिंह, वडा नं.१६ बस्ने वर्ष २० को बिकाश पटेल, वडा नं.११ बस्ने वर्ष ३१ को जय पुजन ठाकुर, वर्ष २३ को मनिष महतो, वर्ष २२ को चन्दन कुमार चौरसिया, वर्ष ३५ को सन्तोष महतो, वडा नं.१४ बस्ने वर्ष २३ को इद मियाँ धोबी र वडा नं.११ बस्ने वर्ष ४० को सुरज भगत मालीलाई पक्राउ गरी निजहरूलाई सार्वजनिक शान्ति बिरुद्दको कसूरमा थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.