विषय संदर्भमा हेर्दा विगतमा एउटा प्रतिष्ठा व्यापारी राजनीतिक नेतृत्वको वारेमा विगतमा नागरिकताको बिषयलाई लिएर विभिन्न पत्रिकामा चरित्र हत्या गरेका थिए। हाल आएर देशको भाग्य र भविष्य सुनिश्चित गर्न खटिएका राष्ट्रिय व्यक्तिलाई जोडेर एउटा कर्मठ नेता नरेश कुमार साहलाई वीरगन्जबाट प्रकाशित हुने यात्रा डेली पत्रिकामा सम्पादक राम शराफले फेरि चिरत्र हत्या गरेका छन।