खानेपानी शुल्क वृद्धिको निर्णयबाट पछि हटे मेयर हर्क साम्पाङ schedule२८ श्रावण २०८१ आइतबार साँझ दलहरुसँगको छलफलमा सहमति गर्दै मेयर साम्पाङले शुल्क र महसुल वृद्धिको निर्णय फिर्ता लिएका हुन्।
काठमाडौं प्लाजानेर सडक भासियो, येस्तो छ तस्वीरहरु schedule२५ श्रावण २०८१ हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ । यो बाटो सडक विभाग अन्तर्गत पर्दछ । यो सडक यसअघि पनि भासिएको थियो ।
उप-प्रमुख इम्तियाज आलमद्वारा मधेस प्रदेशका भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीलाई स्वागत तथा सम्मान । schedule१४ श्रावण २०८१ मन्त्री जनार्दन सिंह क्षेत्रीले सिचाई तथा कृषिमा देखियेको समस्यालाइ समाधान गर्न सचीव स्तरीय बैठक बसाइ छिटै समाधान गर्न आफु लागि परेको प्रतिबद्धता जाहेर गर्नुभयो ।
वीरगन्जमा ट्यांकर दुर्घटनामा मृत्यु भएका युवकको परिवारलाई क्षतिपुर्तिको सहमति पछि आन्दोलन स्थगित schedule२९ भदौ २०८१
नेजपा पर्सा द्वारा वीरगंजमा बृहत जनजागरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, दर्जनौंले पार्टी सदस्यता ग्रहण। schedule२९ भदौ २०८१
विश्व हिन्दू महासंघद्वारा धर्म निरपेक्षता खारेज गर्न माग, काठमाण्डूमा विरोध र्याली schedule२९ भदौ २०८१
मन्त्री राजकुमार गुप्ता र मुख्यमन्त्री सिंहबिच भेटवार्ता, मधेश प्रदेशका कर्मचारी समस्याबारे छलफल schedule२८ भदौ २०८१