जनकपुरमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु schedule०४ माघ २०८१ ना ६ ख ४५३७ नम्बरको ट्रकको ठक्करबाट महोत्तरी गाउँपालिका–५ निवासी ६० वर्षीय सत्यनारायण साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पर्सा : यातायात व्यवस्था कार्यालय सवारी शाखाको लेखा शाखामा भ्रष्टाचार, सेवाग्राही मर्कामा schedule०४ माघ २०८१ भ्रष्टाचार बढ्दै जाँदा पनि नियमनकारी निकायको मौनताले नागरिकहरूमा आश्चर्य उत्पन्न गरेको छ। केही महिना अघि आएका लेखा अधिकृत दिनेश पडितको आगमनपछि लेखा शाखामा भ्रष्टाचार झन् तीव्र बनेको सेवाग्राहीहरू बताउँछन्।
मर्क्योरले खोल्यो नेपालमा आफ्नो पहिलो होटल schedule०४ माघ २०८१ द मेट्रोपोलिटन होटल प्रालिका अध्यक्ष देश बन्धु बस्नेत (अजित)ले नेपालको जीवन्त संस्कृति र परम्परालाई अँगाल्दै असाधारण आतिथ्य प्रदान गर्ने हाम्रो साझा दृष्टिकोण अनुसार यो साझेदारी गरिएको बताए।
उपकार सेवा नेपालद्वारा श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बडगोमा धारा जडान र शैक्षिक सामग्री वितरण schedule०४ माघ २०८१
पर्सामा स्वास्थ्य सेवा सुधारका लागि छलफल, सरोकारवालाहरूलाई जिल्ला प्रशासन कार्यालयको निम्तो schedule०४ माघ २०८१
पर्सा : यातायात व्यवस्था कार्यालय सवारी शाखाको लेखा शाखामा भ्रष्टाचार, सेवाग्राही मर्कामा schedule०४ माघ २०८१
ट्रेड युनियन अधिकारसहित निजामती सेवा ऐन पारित हुने तयारीमा सरकार: सम्माननीय मन्त्री राजकुमार गुप्ता। schedule०३ माघ २०८१