शिर्ष नेता को को गए मनोयन दर्ता गराउन
- २२ आश्विन २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी मनोनयनपत्र उनकी पत्नी आरजु राणाले दर्ता गराउँदैछिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी मनोनयनपत्र उनकी पत्नी आरजु राणाले दर्ता गराउँदैछिन् ।
तर कांग्रेसले पाउनुपर्ने अन्य चार क्षेत्रमा माओवादी, एकीकृत समाजवादी र जसपाको दाबी भएकाले सहमति हुन बाँकी छ ।
समानुपातिक उम्मेदवार सूची बुझाउँदा शेखर-गगन पक्षलाई सभापति देउवा पक्षले ४० प्रतिशत नदिएको आरोप छ।