०६ कार्तिक २०८१, मंगलबार ९ : ५७ : ४४

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणाको नाम कैलाली–५ बाट प्रत्यक्ष तथा डडेलधुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको थियो ।

निलम्बित प्रधानन्यायाधीश जबरामाथि गम्भीर आरोप लागेको र ती आरोपका सम्बन्धमा गम्भीरतापूर्वक नै अनुसन्धान तथा छानबिन गर्नुपर्ने भन्दै उनले संसदको कार्यकाल सकिन लाग्यो भन्दैमा यस्तो विषयमा हतार गर्न नहुने प्रस्ट पारे ।

समाचार