पर्साको निर्वाचन क्षेत्र नं.२मा प्रतिनिधि सभा को लागि नरेश साह कानूको मनोयन दर्ता
-
रामाशंकर साह
- today२३ आश्विन २०७९
दिनेश मिश्र, २३ असोज । राष्टि«य प्रजातन्त्र पार्टीको तर्फबाट पर्साको निर्वाचन क्षेत्र नं.२मा प्रतिनिधि सभा को लागि नरेश साह कानू आज मनोयन दर्ता गराउनू भएको छ । पर्सा जिल्लामा राष्टि«य प्रजातन्त्र पार्टीप्रति जनताको विश्वास बढेको दावी गर्नू भयो । विगतमा अरु पार्टीहरु विश्वास गूमाए पछि राष्टि«य प्रजातन्त्र पार्टीको जनमत बढेको र मैले गर्दै आएको समाज सेवाबाट जनताको मत पाउने आशा र विश्वास लिएको कानूको तर्क रहेको छ । मैले चूनाव जित्न लागेको देखेर केहि अराजक तत्व मेरो विरुद्ध विभिन्न षडयन्त्र गरे पनि जनताको चाहना अनूरुप उम्मेदवारी दिएको वहाको भनाइ रहेको छ ।