४ भदौ २०८३, बिहिबार / 20 August 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today४ भदौ २०८३

     बीरगञ्ज । बीरगञ्जमा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढ्दै गएको भन्दै स्थानीयवासी चिन्तित बनेका छन्। बीरगञ्ज महानगरपालिका–१४, राधेमाईस्थित घर अगाडिबाट पार्किङ गरी राखिएको बुलेट बाइक चोरी भएको छ। २०८३ साल भदौ ३ गते मंगलबार बिहान करिब ५:३० बजे घर अगाडि पार्किङ गरिएको बाइक हराएको बताइएको छ।

    Ad
    Ad
    Ad

    बिहान उठेर हेर्दा घर अगाडि पार्किङ गरिएको मोटरसाइकल नभेटिएपछि चोरी भएको आशंका गरिएको हो। घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराइएको बताइएको छ। स्थानीयवासीले घर तथा सार्वजनिक स्थानमा पार्किङ गरिएका मोटरसाइकलको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा चोरीमा संलग्न व्यक्तिको खोजी गरी तत्काल कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्। बीरगञ्जमा बढ्दो मोटरसाइकल चोरी नियन्त्रणका लागि प्रहरीको सक्रिय निगरानीसँगै स्थानीयवासी पनि थप सचेत र सतर्क हुनुपर्ने देखिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    • हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम
    • विश्रामपुरमा ६ करोड ९ लाखको अस्पताल ठेक्कामा बुद्ध–आत्रेय–त्रिवेणी जे.भी.माथि अनियमितताको आरोप
    • अवैध रूपमा औषधि उत्पादन तथा प्याकेजिङ गर्ने आर.पी. फार्मास्युटिकल्समा प्रहरीको छापा, सञ्चालक पक्राउ
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.