२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना

    • संजय कुशवाहा संजय कुशवाहा
    • today५ भदौ २०८३

    वीरगञ्ज । वीरगञ्ज बसपार्क र होटल भिस्वाको बीच बाइपास मेनरोडमा सञ्चालनमा रहेको होटल हिमाल एन्ड भान्सा घरको भान्साको अवस्था सम्बन्धित निकायको अनुगमनका क्रममा अस्वच्छ तथा अव्यवस्थित भेटिएपछि रु. ५० हजार जरिवाना गरिएको छ। अनुगमनका क्रममा होटलको भान्सा तथा खाद्य सामग्री राख्ने स्थानमा सरसफाइको अवस्था कमजोर रहेको पाइएको बताइएको छ। खाद्य पदार्थ तयार गर्ने स्थानमा आवश्यक स्वच्छता र व्यवस्थापनमा लापरबाही देखिएपछि होटल सञ्चालकलाई कारबाहीस्वरूप ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।

    Ad
    Ad
    Ad

    खाद्य स्वच्छता तथा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको होटल तथा रेस्टुरेन्टमा भान्साको सरसफाइ, खाद्य सामग्रीको सुरक्षित भण्डारण र स्वच्छ वातावरण कायम गर्नुपर्ने हुन्छ। तर अनुगमनका क्रममा मापदण्डअनुसारको अवस्था नदेखिएपछि सम्बन्धित निकायले सुधार गर्न निर्देशनसमेत दिएको जनाइएको छ। वीरगञ्जमा पछिल्लो समय होटल तथा खाद्य व्यवसायको अनुगमनलाई तीव्रता दिइए पनि कतिपय होटल तथा भान्सामा अझै सरसफाइ र खाद्य स्वच्छताको अवस्था कमजोर रहेको पाइएको छ। अनुगमनपछि गरिएको जरिवानाले होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई खाद्य स्वच्छता र उपभोक्ताको स्वास्थ्यप्रति थप जिम्मेवार बन्न दबाब बढाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.