भन्सार छली गरेर भारतबाट ल्याएको १ सय ३९ बोरा गहुँको बिउसहित एक पिकअप गाडी र चालकलाई रौतहट प्रहरीले नियन्त्रमाणमा ।। schedule१७ कार्तिक २०८० फेला परेको गहुँको बिउ १ सय ३९ बोरा रहेको र १ बोरामा २० किलोको दरले जम्मा २,७८० किलो बिउ र पिकअप गाडीसहित चौबिस लाख सत्तर हजार बराबरको मूल्याङ्कन
भारतले २५ हजार मेट्रिक टन चिनी दिने , तत्कालका लागि टर्यो चिनी अभावको समस्या schedule१७ कार्तिक २०८० चिनीको अभाव हटाउन उद्योगीहरूसँग मौज्दातमा रहेको चिनी पनि बजार पठाउन थालिएको छ ।
साताको अन्तिम दिन बढ्यो सुनको मूल्य schedule१७ कार्तिक २०८० तेजाबी सुनको मूल्य समेत आज तोलामा ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
पर्सामा १० दिन लामो धर्ना कार्यक्रम स्थगित, संघीय मन्त्री राजकुमार गुप्ताको आश्वासन। schedule२३ आश्विन २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको गृह जिल्ला भ्रमण, दुर्गा पूजा डोला यात्रामा सहभागिता गर्दै जनतासँग दशैंको सन्देश आदानप्रदान। schedule२३ आश्विन २०८१
सूर्योदय इङ्लिस बोर्डिङ स्कुलद्वारा विद्यार्थीहरूलाई दशैंको शुभकामना, परम्परागत संस्कृतिको जगेर्नासहित विदा। schedule२३ आश्विन २०८१
वीरगञ्ज मेयर सिंहमाथि कारबाहीको माग, नेपाली कांग्रेस पर्साले ज्येष्ठ नागरिकमाथि हातपातको आरोप। schedule२२ आश्विन २०८१
विश्रामपुरका प्रशासकीय अधिकृत सुधन लामिछानेको सरुवा: भ्रष्टाचार र अनियमितताको प्रश्न अझै अनुत्तरित। schedule२२ आश्विन २०८१
बजार अनुगमनमा निस्केका उद्योग मन्त्री दामोदर भण्डारीलाई कुलेश्वरमा व्यापारीहरूले लखेटे: ‘बाढी आएको बेला कहाँ थियौ?’ schedule२२ आश्विन २०८१
उपमेयर इम्तियाज आलमद्वारा बिरगंजमा फोटोन इलेक्ट्रिक कार शोरुमको उद्घाटन, हरित यातायाततर्फ महत्वपूर्ण पहल। schedule२१ आश्विन २०८१
रौतहटलाई बाढीग्रस्त जिल्ला घोषणा गर्न सर्वदलीय टोलीद्वारा माग, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइयो। schedule२१ आश्विन २०८१
नवरात्रीको पाँचौं दिन: आज सोमबार स्कन्दमाता देवीको पूजा, पञ्चमी तिथिको विशेष महत्त्व। schedule२० आश्विन २०८१