८ माघ २०८२, बिहिबार / 22 January 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल टी–२० लिग : लुम्बिनीको कप्तानी कुशल भुर्तेलले गर्ने

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२१ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

     काठमाडौं , २२  पुष । नेपाल टी–२० लिग अन्तर्गत जनकपुर रोयल्सविरुद्धको खेलमा लुम्बिनी अलस्टार्सको कप्तानी कुशल भुर्तेलले गर्ने भएका छन् ।

    Ad
    Ad
    Ad

    कप्तान दीपेन्द्र सिंह ऐरी आजको खेलमा ‘ड्रप’ हुँदा कुशलले टिमको कप्तानी गर्ने भएका हुन् ।

    Ad
    Ad
    Ad

    लुम्बिनी अलस्टार्सले टस जितेर फिल्डिङ गर्ने छ ।

    Ad
    Ad
    Ad
    Ad

    मैदान चिसो भएका कारण पूर्वनिर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु हुने छ । खेल १७/१७ ओभरमा खेलाइने छ ।

    दुवै टिमका लागि यो अन्तिम खेल हो । यी दुवै टिम अंक तालिकाको शीर्षमा रहँदै प्लेअफ प्रवेश गरिसकेका छन् ।

    ताजा सूचना

    • चुनावी मैदानमा अनिल रुम्टाको ओपनिङ इनिङ, पर्सा–१ बाट कांग्रेस उम्मेदवारी दर्ता
    • नेतृत्व परिवर्तन आवश्यक छ भन्दै जनमत पार्टीबाट ओमप्रकाश सर्राफको पर्सा–१ बाट उम्मेदवारी
    • पत्रकारका लागि ऐतिहासिक घोषणा: नेपाल जनता पार्टीले बनाइदिने भवन र नगद पुरस्कार
    • दुई देशका मालिक ? अहिरवलियाका नागेन्द्र यादव परिवारमाथि नेपाली नागरिकता, सम्पत्ति र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर आरोप
    • MS 11 देवीगञ्जलाई पराजित गर्दै उपाधि कब्जा, बेस्ट बलर सूर्योदय स्कुलका विद्यार्थी सुरज शर्मा तथा म्यान अफ द म्याच आशिष गुप्ता
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.