७ चैत्र २०८२, शनिबार / 21 March 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • च्याम्पियन्स लिग : लिभरपुलको पहिलो जित

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२९ भदौ २०७९

    च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले पहिलो जित निकाल्ने क्रममा आयक्सलाई २-१ अन्तरले पराजित गरेको छ ।

    Ad
    Ad
    Ad

    समूह ए को खेलमा पहिलो जित निकाल्ने क्रममा लिभरपुलले आयाक्सलाई २-१ ले हरायो । लिभरपुललाई जित दिलाउन मोहमद सलाह र जोएल माटिपले एक एक गोल गरे । आयाक्सला मोहमद कुडुसले एक गोल गरे ।

    Ad
    Ad
    Ad

    खेलको १७ औं मिनेटमा सलाहले लिभरपुललाई अग्रता दिलाए । २७ औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै आयाक्सलाई १-१ गोलको बराबरीमा ल्याए । ८९ औं मिनेटमा माटिपले गोल गर्दा लिभरपुल २-१ ले विजयी भयो । जितसँगै लिभरपुलले २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । 

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगन्ज भन्सारबाट २० लाखभन्दा बढी अवैध रकमसहित व्यक्ति पक्राउ
    • वीरगन्जका मेयर राजेशमान सिंहले सामुदायिक विद्यालय सुधारका लागि कडा ‘डेडलाइन’ तोक्दै आज वीरगन्ज का विद्यालयहरूमा आकस्मिक अनुगमन
    • मदन भण्डारी राजमार्गमा तीव्र गति: रिडी–राजा खण्ड अन्तिम चरणमा, भेडुवा बजारमा कालोपत्रे सुरु
    • पोखरामा प्याराग्लाइडिङको अन्तराष्ट्रिय प्रतियोगिता एक्काईसौं नेपाल ओपन च्याम्पिएनसिप शुरु भएको छ
    • वीरगञ्जमा भन्सार र सशस्त्र प्रहरीको ठूलो कारबाही — ६ लाखभन्दा बढी मूल्यका अवैध यौनवर्धक र गर्भनिरोधक औषधि बरामद!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.