१० जेठ २०८२, शनिबार / 24 May 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आज तेस्रो स्थानका लागि क्रोएशिया र मोरोक्को खेल्दै, फाइनल खेल ‘हेभिवेट’ बीच भिडन्त

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad

     पुष २ गते  l फिपा विश्वकप फूटवल अन्तर्गत कतारमा जारी खेलमा शनिवार क्रोएशिया र मोरोक्कोबीच खेल हुने भएको छ ।

    Ad
    Ad

    सेमी फाइनलमा पराजित भएका ती दुवै राष्ट्रले तेस्रो स्थानका लागि खेल्न लागेका हुन् । खालिफा स्टेडिएममा उक्त खेल राति पौने नौ बजे शुरु हुनेछ । सेमिफाइनलमा क्रोएशिया अर्जेन्टिनासँग ३ - ० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २- ० ले पराजित भएको थियो ।

    Ad

    यी दुवै राष्ट्रको टोलीको समूह चरणमै भेट भएको थियो । उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए । क्रोएशिया साविकको उपविजेता टोली हो भने मोरोक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको राष्ट्र हो । अव विश्वकपको फाइनल खेल भने आगामी आइतवार राति पौने ९ बजेदेखि हुनेछ ।

    अब ‘हेभिवेट’ भिडन्त
    साविक विजेता फ्रान्सले विश्वकप फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । फाइनलमा केलियन एमबाप्पेको लियोनल मेसीसँगको भिडन्त हुने छ । डिफेन्डिङ च्याम्पियन फ्रान्सले बुधवार ‘अन्डर डग’ मोरक्कोलाई २–० ले हराएपछि फाइनलमा दुई ठूला टिमबीच हेभिवेट भिडन्त हुन लागेको हो । 

     फ्रान्सको सबैभन्दा ठूलो चुनौती मेसीलाई रोक्नु नै हुनेछ । अर्जेन्टिना सन् १९८६ यता पहिलो विश्वकप जित्ने अभियानमा छ । एजेन्सी

    ताजा सूचना

    • Dg
    • रौतहट को जमुनिया मा खुलेयाम दिउँसो जुवा कौडा हुदै
    • Tu
    • आइरेनाका महानिर्देशक क्यामेरा र ऊर्जामन्त्री खड्काबीच शिष्टाचार भेट* *स्वच्छ ऊर्जा साझेदारी विस्तारमा जोड*
    • वीरगन्जमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.