८ भदौ २०८३, सोमबार / 24 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्याब्सन महानगरद्वारा अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरू - उपमेयर इम्तियाज आलमद्वारा उद्घाटन

    • रबि बर्णवाल रबि बर्णवाल
    • today३ फाल्गुन २०८१

     वीरगन्ज, फागुन ३ - निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) महानगरको आयोजनामा आजदेखि अन्तरविद्यालय प्रथम महिला क्रिकेट तथा १२ वर्षमुनिको पुरुष क्रिकेट प्रतियोगिता सुरू भएको छ।

    Ad
    Ad
    Ad

    वीरगन्ज महानगरपालिका वडा नम्बर २४ स्थित ज्ञानदा एकेडेमीमा आयोजना गरिएको प्रतियोगिताको वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले उद्घाटन गरे। कार्यक्रम प्याब्सन महानगर कमिटीका अध्यक्ष राहुल श्रीवासको अध्यक्षतामा सम्पन्न भएको थियो।

    Ad
    Ad
    Ad

    उद्घाटन समारोहमा क्रिकेट संघ नेपाल (क्यान) पर्साका अध्यक्ष मनिष सिंह, विद्यालय खेलकुद संघका अध्यक्ष आलोक चौरसिया, गौतम माविका निर्देशक सोनाम लामा लगायतको उपस्थिति थियो।

    Ad
    Ad
    Ad
    Ad

    कार्यक्रमको सञ्चालन उज्जवल घिमिरेले गरेका थिए भने स्वागत मन्तव्य प्याब्सन महानगर कमिटी सदस्य मनिषा सिस्काले दिएकी थिइन्। आजको उद्घाटन खेलमा छात्रातर्फ ओम नेशनल एकेडेमी र जीवनज्योति मावि तथा छात्रतर्फ कालिकामाई एकेडेमी र लिटल एञ्जल्स स्कुलबीच प्रतिस्पर्धा हुनेछ।

    प्रतियोगिताका संयोजक एवं प्याब्सन महानगर सचिव अमित आलोकका अनुसार प्रतियोगितामा छात्रातर्फ २१ र छात्रतर्फ २० विद्यालयको सहभागिता रहेको छ।

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.