२ भदौ २०८३, मंगलबार / 18 August 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेश प्रदेशस्तरीय सितोरियो कराते दीक्षांत समारोह बीरगंजमा सम्पन्न

    • बिराज यादव बिराज यादव
    • today१ फाल्गुन २०८१

    बिरगंज पर्सा – नेपाल सितोरियो कराते संघद्वारा आयोजित मधेश प्रदेशस्तरीय सितोरियो कराते दीक्षांत समारोह बीरगंजमा सम्पन्न भएको छ।

    Ad
    Ad
    Ad

    फाल्गुन १, २, ३ र ४ गतेसम्म चलेको यस कार्यक्रममा १st, 2nd र 3rd Dan Upgrading Program सम्पन्न गरियो।

    Ad
    Ad
    Ad

    राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत सञ्चालित यस कार्यक्रमको व्यवस्थापन जिल्ला सितोरियो कराते संघ, पर्साले गरेको थियो भने आयोजक प्रदेश सितोरियो कराते संघ, मधेश प्रदेश रहेको थियो। कार्यक्रममा विभिन्न तहका कराते खेलाडीहरूले आफ्नो स्तर उन्नति (डान अपग्रेड) गरेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    सहभागी खेलाडीहरूले कराते अनुशासन, आत्मरक्षा तथा मानसिक तथा शारीरिक सशक्तीकरणका पक्षमा तालिम प्राप्त गरेका छन्।

    यस दीक्षांत समारोहले मधेश प्रदेशमा कराते खेलको विकास र खेलाडीहरूलाई नयाँ प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।

    ताजा सूचना

    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    • हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम
    • विश्रामपुरमा ६ करोड ९ लाखको अस्पताल ठेक्कामा बुद्ध–आत्रेय–त्रिवेणी जे.भी.माथि अनियमितताको आरोप
    • अवैध रूपमा औषधि उत्पादन तथा प्याकेजिङ गर्ने आर.पी. फार्मास्युटिकल्समा प्रहरीको छापा, सञ्चालक पक्राउ
    • सरकारसँग चारबुँदे सहमतिपछि राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको आमरण अनशन स्थगित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.