२३ आश्विन २०८३, शुक्रबार / 09 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • राष्ट्रिय Under-19 महिला क्रिकेट टोलीलाई ऐतिहासिक सफलता, मन्त्री प्रमोद जैसवालद्वारा विशेष सम्मान

    • बिशाल यादब बिशाल यादब
    • today३० कार्तिक २०८१

    वीरगंज । नेपालको यू-१९ महिला क्रिकेट टोलीले पहिलो पटक ICC Women’s Under-19 T20 World Cup मा स्थान सुरक्षित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ। यो सफलता नेपाली क्रिकेटका लागि महत्वपूर्ण कोसेढुङ्गा बनेको छ। यसमा मधेश प्रदेशका खेलाडीहरूको योगदानलाई कदर गर्दै, मधेश प्रदेश सरकार, खेलकुद तथा समाज कल्याण मन्त्रालयले उनीहरूलाई विशेष सम्मान गर्ने घोषणा गरेको छ।

    Ad
    Ad
    Ad

    मन्त्रालयले टोलीमा योगदान दिने हरेक खेलाडीलाई १ लाख ५१ हजार नगद पुरस्कारसहित सम्मान प्रदान गर्ने जानकारी दिएको छ। साथै, खेलाडीहरूको मनोबल उच्च राख्न उनका अभिभावकहरूलाई पनि सम्मान गरिने भएको छ।

    Ad
    Ad
    Ad

    खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवालले यो ऐतिहासिक सफलताले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले “बेटी जिन्दाबाद” भन्ने नाराका साथ महिला खेलाडीहरूको सम्मानमा आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको र यसले आगामी पुस्तालाई प्रेरणा दिने बताए।

    Ad
    Ad
    Ad
    Ad

    मन्त्रालयले आगामी Under-19 Women’s Asia Cup र ICC Women’s Under-19 T20 World Cup मा नेपाली टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि हार्दिक शुभकामना समेत व्यक्त गरेको छ।

    ताजा सूचना

    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    • चोलेन्द्रसँग भेटियो सशस्त्र प्रहरी एआईजी वंशीराज दाहालको कनेक्सन, अनुमति नलिई भेटेको खुलेपछि निलम्बित !
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.