१८ आश्विन २०८३, आइतबार / 04 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कुवेतविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    • बिशाल यादब बिशाल यादब
    • today२७ कार्तिक २०८१

    वीरगञ्ज । आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कुवेतविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ। यस खेलमा नेपाल आफ्नो चौथो जितको लक्ष्यमा छ।

    Ad
    Ad
    Ad

    नेपालले अहिलेसम्म ४ मध्ये ३ खेलमा जित हासिल गरेको छ र तालिकामा ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। यसअघि नेपालले कुवेतलाई १०८ रनले हराएको थियो भने पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो। तेस्रो खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो।

    Ad
    Ad
    Ad

    चौथो खेलमा नेपालले थाइल्यान्डलाई १०६ रनले हराएको थियो र अहिले पाँचौँ खेलमा पुनः कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ। कुवेतले प्रतियोगितामा अहिलेसम्म एक जित पनि हासिल गर्न सकेको छैन र चारै खेलमा हारको सामना गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    कात्तिक २९ गतेसम्म चल्ने यस प्रतियोगितामा नेपालसहित घरेलु टोली युएई, कुवेत, र थाइल्यान्डको सहभागिता छ। नेपालले अबको अन्तिम खेल कात्तिक २८ गते युएईसँग खेल्नेछ।

    ताजा सूचना

    • स्याङ्जाको मान्केदेखि जर्मनीसम्मको संघर्ष : कांग्रेस केन्द्रीय सदस्यमा टंक लम्सालको दाबी*
    • जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा, उद्घाटनसँगै मतदान सुरु
    • ओलीको निर्देशन– नेता–कार्यकर्ताले रिसाउने बानी त्याग्दै आचरण सुधार्नुपर्छ
    • संसद्‌मा मौन बस्ने सांसदभन्दा चुनाव हार्नु ठिक : खुश्बु ओली
    • हिन्दू पत्रकार सङ्घ नेपालको बैठक वीरगञ्जमा सम्पन्न: संस्था शुद्धीकरण र कार्यालय स्थापना गर्ने निर्णय
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.