१८ आश्विन २०८३, आइतबार / 04 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल र कुवेत भिड्दै

    • रुस्तम देवान रुस्तम देवान
    • today२६ कार्तिक २०८१

    वीरगंज | आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार कुवेतसँग खेल्दैछ।

    Ad
    Ad
    Ad

    यूएईस्थित सेभेन्स स्टेडियममा खेल नेपाली समय अनुसार मंगलबार बिहान सवा ११ बजे सुरु हुनेछ। यसअघि आइतबार भएको खेलमा नेपालले आफ्नो चौथो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको थियो। पहिलो खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको थियो।

    Ad
    Ad
    Ad

    प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन्। सहभागी चार टोली मध्ये डबल राउन्ड रोविनका आधारमा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ।

    Ad
    Ad
    Ad
    Ad

    नेपालले अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ। नेपाल युएईसँग १३ रनले पराजित भएको थियो। प्रतियोगिता अन्तरगत मंगलबार अपरान्ह यूएई र थाइल्याण्ड भिड्ने छन्। यूएई जारी प्रतियोगितामा अपराजित टोली हो।

    ताजा सूचना

    • स्याङ्जाको मान्केदेखि जर्मनीसम्मको संघर्ष : कांग्रेस केन्द्रीय सदस्यमा टंक लम्सालको दाबी*
    • जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा, उद्घाटनसँगै मतदान सुरु
    • ओलीको निर्देशन– नेता–कार्यकर्ताले रिसाउने बानी त्याग्दै आचरण सुधार्नुपर्छ
    • संसद्‌मा मौन बस्ने सांसदभन्दा चुनाव हार्नु ठिक : खुश्बु ओली
    • हिन्दू पत्रकार सङ्घ नेपालको बैठक वीरगञ्जमा सम्पन्न: संस्था शुद्धीकरण र कार्यालय स्थापना गर्ने निर्णय
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.