१५ कार्तिक २०८२, शनिबार / 01 November 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रथम विरुवागुढी नकआउट फूटबलमा आज सिमरा र बारा ११ भीड्दै

    • बिशाल यादब बिशाल यादब
    • today२५ कार्तिक २०८१

    वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ मा शनिबारदेखि शुरु भएको प्रथम विरुवागुढी नकआउट पूmटबल प्रतियोगितामा आज सिमरा युनाईटेड र बारा ११ बीच प्रतिस्पर्धा हुनेछ ।

    Ad
    Ad

    पर्सागढी मिनी रंगशालामा शनिबार प्रतियोगिताको पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले उदघाटन गरेका थिए । प्रतियोगिताको उदघाटन गर्दै उनले नगरको विकाससँगै खेललाई पनि प्राथामिकता दिएर एक वडा एक खेल मैदान निर्माणमा लागिएको बताए ।

    Ad
    Ad

    शनिबार भएको उदघाटन खेलमा रतनपुर युनाईटेड क्लब बारा विजयी भएको छ । रतनपुर युनाईटेड क्लबले वीरगन्ज युथ एकेडेमीलाई १–० गोलले जित हासिल गरेको छ । हिजोको खेलको म्यान अफ द म्याच रतनपुर युनाईटेडका आनन्द चौधरी घोषित भएका छन् ।

    पर्सागढी नगरपालिका र वडा नम्बर ३ को संयुक्त प्रायोजनमा क्लबका अध्यक्ष राजन थापाको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन सत्रमा वडा नम्बर ३ का वडा अध्यक्ष शुकमान तामाङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव बिक्रम कार्कीले गरेका थिए ।

     

    ताजा सूचना

    • जगदम्बा स्टिलमा भारतीयहरूको एकछत्र राज! नेपालको भूमिमा उद्योग, तर रोजगारी भारतका नागरिकलाई? स्थानीय युवाहरूको आक्रोश
    • बिरगंजमा समान विचारधारा संगठनको साथ रणनीतिक कार्यशाला गोष्ठी सम्पन्न
    • जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निकिता मिश्राको बिदाई, भावनात्मक माहोलमा सम्पन्न
    • बिरगंजमा “ZEN Z युवा कमिटी” औपचारिक रूपमा गठन, मुराद आलम ठकुराई संयोजक
    • समाजको उन्नति महिलाको सहकार्यबिना असम्भव छ : विमल सर्राफ
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.