२१ मंसिर २०८२, आइतबार / 07 December 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पांचाै मेयर कप : कालिकामाई गाउँपालिका विजयी

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today२५ मंसिर २०८०

    २६ मङ्सिर // अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

    पोखरिया नगरपालिकामा जारि पांचाै मेयर कप २०८० क्रिकेट प्रतियाेगिता अन्तर्गत साेमबार भएकाे दाेस्राे खेलमा बहुदरमाई नगरपालिकालाई १४ रनले हराउँदै कालिकामाई गाउँपालिका विजयी भएकाे छ ।
     
    सुरुमा टस जितेर ब्याटिङ गरेकाे कालिकामाईले पुरै २० ओभर खेल्दै ८ विकेटकाे नाेक्सानीमा १७७ रन बनाएकाे थियाे । त्यसपछि १७८ रनकाे लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेकाे बहुदरमाईले १८.३ ओभर खेल्दै पुरै विकेट गुमाउँदै १६३ रन मै समेटिएपछि कालिकामाई विजयी भएकाे कालिकामाईका क्रिकेट खेलाडी याेगराज शर्माले जानकारी दिए । 
     
    पाेखरिया नगरपालिका वडा नं. ६ काे आयाेजनामा पाेखरियास्थित शेरा फिल्डमा भइरहेकाे प्रतियाेगिता अन्तर्गतकाे साेमबारकाे खेल हेर्न कालिकामाई गाउँपालिकाका अध्यक्ष बिशिष्ट कुमार गुप्ता पनि पुगेका थिए ।
     
    उनले गाउँपालिकाकाे तर्फबाट कालिकामाईका खेलाडीहरुलाई जर्सी समेत वितरण गरेका थिए ।
     

    ८ वटा टिमकाे सहभागिता रहेकाे प्रतियाेगिताकाे विजेता टिमले रु एक लाख र उप विजेता टिमले रु ५० हजार पुरस्कार पाउने आयाेजकले जनाएकाे छ । 

    Ad
    Ad
    Ad

    मंगलबार तेस्राे खेला जगरनाथपुर गाउँपालिका र धाेबिनी गाउँपालिका बिच हुने छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड
    • देशभर सनसनी! बुर्का लगाइ नाबालिगलाई नेपाल तस्करीको प्रयास– रक्सौल सीमा नजिक SSB ले पर्दाफाश!
    • मधेशमा दुई महिनामा तीन मुख्यमन्त्रीको राजीनामा, फेरि सुरु राजनीतिक भ्रमजाल
    • बाल–विवाहविरुद्ध जनचेतना : सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाद्वारा प्रभावकारी कार्यक्रम सम्पन्न
    • ग्रीन ल्याण्ड सेकेन्डरी स्कुल वीरगन्ज स्कुल्स कप २०८२– भीएस पावरप्ले टी–२० च्यालेन्जको उपाधि विजेता
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.