८ भदौ २०८३, सोमबार / 24 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अन्तर विद्यालय कबड्डी प्रतियोगितामा सूर्योदय से.स्कुल र एस.आर ग्यालेक्सी द्वारा विजयी सुरुवात ।।

    • रुस्तम देवान रुस्तम देवान
    • today२५ मंसिर २०८०

    २५ मङ्सिर, वीरगन्ज पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

     बिरगंज पर्सा जिल्लामा आयोजित गरेको अन्तर विद्यालय कबड्डी प्रतियोगितामा सूर्योदय से. स्कुल र एस.आर ग्यालेक्सीले विजयी सुरुवात गरेका छन् । पर्सा जिल्ला कबड्डी संघले आयोजना गरेको अन्तर विद्यालय कबड्डी प्रतियोगिता -२०८० अन्तर्गत सोमबार भएको उद्घाटन खेलमा सूर्योदय से. स्कुल र एस.आर ग्यालेक्सीले विजयी सुरुवात गरेका हुन्।

    Ad
    Ad
    Ad

                निर्धारित समयसम्म भएको पहिलो खेलमा सूर्योदय से. स्कुलले गुगल एकेडमी का विरुद्ध फराकिलो अङ्कले विजयी भए ।खेलमा विजयी टिम सूर्योदय से. स्कुल ले ६३ पराजित टिम गुगल एकेडमी ले १२ अङ्क प्राप्त गरेका थिए ।विजयी टिमका खेलाडी सलामुन खातुन प्लेयर अफ द् मैच पाइन।

    Ad
    Ad
    Ad
    Ad

    यसैगरी प्रतियोगिताको दास्रो खेलमा एस.आर ग्यालेक्सी विजयी भए। ग्यालेक्सी से. स्कुलको २८ अङ्क विरुद्ध ५५ अङ्क ल्याएर जित हात पा-यो ।

    आयोजक समितिका सञ्योजक अमित अग्रवाल प्रतियोगिताको अवधिभर बेस्ट रेडर, बेस्ट डिफेन्डर र प्रत्येक खेलमा एक जनालाई खेलाडीलाई म्यान अफ द म्याच घोषणा गरी पुरस्कार प्रदान गरिने बताए । प्रतियोगिता यही मङ्सिर २५ गतेदेखि २८ गतेसम्म चल्नेछ ।

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.