२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • टोट्टनहाम र न्युक्यासललाई धक्का

    • रबि बर्णवाल रबि बर्णवाल
    • today२२ मंसिर २०८०

    २२ मङ्सिर काठमाडौँ  // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

            टोट्टनहाम र न्युक्यासल युनाइटेडलाई इङ्लिस प्रिमियर लिग फुटबलमा धक्का लागेको छ । घरेलु मैदानमा बिहीबार राति भएको लन्डन डर्बीमा टोट्टनहाम वेस्ट हाम युनाइटेडसँग २–१ गोलले पराजित भयो । अर्को खेलमा न्युक्यासल एभर्टनसँग ३–० गोलले स्तब्ध बन्यो । 

    Ad
    Ad
    Ad

    टोट्टनहामले अग्रता जोगथाउन नसक्दा हार खेपेको हो । ११औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभएको थियो । तर दोस्रो हाफमा वेस्ट हाम लयमा फर्कियो । ५२औँ मिनेटमा जेरोड बोवेनले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो। त्यसपछि ७४औँ मिनेटमा जेम्स वार्डले गोल गर्दै वेस्ट हामलाई जिताउनुभयो ।

    Ad
    Ad
    Ad
    Ad

    जितसँगै २४ अङ्क बनाएको वेस्ट हाम नवौँ स्थानमा उक्लिएको छ । पराजित टोट्टनहाम २७ अङ्कसहित पाँचौँ स्थानमा छ । यस्तै जितसँगै २७ अङ्क बनाएको न्युक्यासल छैटौँ स्थानमा उक्लिएको छ । पराजित एभर्टन १० अङकसहित १७औँ स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलकाे ३६ अङ्क छ । एजेन्सी 

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.