१८ मंसिर २०८२, बिहिबार / 04 December 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बर्दघाटको नाम डबल नकआउट व्याडमिन्टन प्रतियोगिता

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१ कार्तिक २०७९

    बुटवल ,१ कार्तिक । रुपन्देहीको शुद्धोधनमा आयोजना गरिएको प्रथम भेट्रयान्स कप ईन्डोर मेन्स डबल नकआउट ब्याडमिन्टन प्रतियोगिताको उपाधि बर्दघाट ब्याडमिन्टन क्लबले प्राप्त गरेको छ ।

    Ad
    Ad
    Ad

    फर्साटिकर स्पोट्सको आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा सेमलार ब्याडमिन्टन क्लबका भरत थापा मगर र राम थापाको टिमलाई हराउँदै बर्दघाटका बेल छन्त्याल र करन विकको टिम बिजयी भएको हो ।
    सेमलारलाई २१–११,२१–१५ र २१–६ को सेटमा हराउँदै बर्दघाट बिजयी हुँदै १५ हजार पुरस्कार प्राप्त गरेको हो । यस्तै दोश्रो भएको समेलारले नगद ७ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा आयोजक फर्साटिकर स्पोट्सका स्याम पल्ली र खुम बहादुर खनाल तथा सैनामैना इन्डोर स्पोर्टसका जितु बोहोरा र विक्रम खत्री तेश्रो बन्दै नगद ३ हजार पुरस्कार प्राप्त गरेका छन ।

    Ad
    Ad
    Ad


    बिजेता टिमलाई शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल , फर्साटिकर स्पोट्सका अध्यक्ष नन्दलाल चौधरी , सञ्चालक जगनारायण चौधरी, वडाध्यक्ष केवल प्रसाद अधिकारी, दामोदर पङ्गेनीले पुरस्कार वितरण गरेका थिए । गाउँपालिकाका अध्यक्ष बस्यालको प्रमुख आतिथ्यतामा प्रतियोगिताको आयोेजना गरिएको हो । कार्यक्रममा बोल्दै उनले प्रतियोगिता निरन्तर सञ्चालन गर्नको लागि शुझाँब दिँदै प्रतियोगिता सञ्चालनको लागि गाउँपालिकाले सहयोग गर्ने समेत बताए ।

    Ad
    Ad
    Ad
    Ad


    फर्साटिकर स्पोट्सका अध्यक्ष नन्दलाल चौधरीले शुद्धोधन गाउँपालिकामा ब्याडमिन्टन खेल लोकप्रिय बन्दै गएको र खेलाडीको संख्यामा पनि बृद्धि हुँदै गएको जानकारी दिए । उनले विभिन्न अवसरमा फर्साटिकर स्पोट्सले प्रतियोगिता सञ्चालन गरिने बताए ।

    प्रतियोगितामा रुपन्देही , कपिबलस्तु र नवलपरासीका गरी २० टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मेख बहादुर खत्रीले जानकारी दिए ।

    ताजा सूचना

    • देशभर सनसनी! बुर्का लगाइ नाबालिगलाई नेपाल तस्करीको प्रयास– रक्सौल सीमा नजिक SSB ले पर्दाफाश!
    • मधेशमा दुई महिनामा तीन मुख्यमन्त्रीको राजीनामा, फेरि सुरु राजनीतिक भ्रमजाल
    • बाल–विवाहविरुद्ध जनचेतना : सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाद्वारा प्रभावकारी कार्यक्रम सम्पन्न
    • ग्रीन ल्याण्ड सेकेन्डरी स्कुल वीरगन्ज स्कुल्स कप २०८२– भीएस पावरप्ले टी–२० च्यालेन्जको उपाधि विजेता
    • ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवसमा वीरगन्जमा भव्य र्‍याली तथा शुभकामना आदान–प्रदान : समावेशी समाज निर्माणमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.