८ आश्विन २०८३, बिहिबार / 24 September 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • धैर्य र सहिष्णुताको मानसिकता भएमा मात्र हामी सबै विकाशतर्फ बढ्न सक्छौं -- नेल्सन मन्डेला

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today७ कार्तिक २०८०

    ८कार्तिक // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

                         नेल्सन मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति बनेपछि आफ्नो सुरक्षाकर्मीहरूको साथमा एउटा रेष्टुरेण्टमा खाना खान गए। सबैले आ-आफ्नो मनपर्ने खाना अडर दिए र खानाको प्रतिक्षा गर्न थाले। त्यसै समयमा मण्डेलाको कुर्सी नजिक एक जना व्यक्ति पनि खानाको प्रतिक्षा गरि राखेका थिए।मण्डेलाले आफ्नो सुरक्षाकर्मीलाई ती व्यक्तिलाई पनि आफ्नो टेवलमा बोलाउन भने।

    Ad
    Ad
    Ad

    अडर बमोजिमको खाना आएपछि सबैले खाना खान थाले।ती व्यक्तिले पनि खाना खान थाले। तर खाना खाँदा उसको हात र शरीर काँपिरहेको थियो। उसको निधारबाट पसिनाको धारा बगिरहेको थियो।खाना खाई सकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए।

    Ad
    Ad
    Ad
    Ad

    ती व्यक्ति खाना खाएर गए पछि मण्डेलाका सुरक्षा अधिकारीले मण्डेलालाई भने- राष्ट्रपति महोदय, ती व्यक्ति धेरै बिरामी देखिन्छन्। खाना खाने समयमा उसको हात र शरीर लगातार काँपिरहेको थियो। पसिना पनि आइरहेको थियो र आत्तिएका देखिन्थे।

            मण्डेलाले भने- ती व्यक्तिको हात र शरीर काँप्नुको कारण कुनै बिरामी होइन। वास्तवमा मलाई जुन जेलमा बन्दी बनाएर राखिएको थियो, ती व्यक्ति त्यो जेलका जेलर थिए। मण्डेलाले अगाडि भने- जब उनले मलाई यातना दिन्थे । म वेदना सहन नसकेर चिच्याई-चिच्याई पानी माग्थे तब ती व्यक्तिले मेरो मुखमा पिसाब गरिदिन्थे।

                मण्डेलाले फेरि अगाडि भने- अहिले म देशको राष्ट्रपति छु। उसलाई लाग्यो होला उसको साथ मैले त्यस्तै व्यवहार गर्नेछु। तर, मेरो चरित्र त्यस्तो छैन। मलाई लाग्छ कि बदलाको भावनाले काम गर्दा विकासतिर होइन विनाशतिर गइन्छ। धैर्य र सहिष्णुताको मानसिकता भएमा मात्र हामी सबै विकाशतर्फ बढ्न सक्छौं?

    ताजा सूचना

    • वीरगञ्ज स्कुल अफ लद्वारा ११औँ संविधान दिवसमा दीप प्रज्वलन
    • वीरगञ्जमा सनातन हिन्दू मोर्चाद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
    • कार्यवाहक मेयरलाई सघाएको झोकमा नगर प्रहरी प्रमुखमाथि कारबाहीको तयारी, ‘काममा नआउनू’ निर्देशन? अन्य कर्मचारीको सुविधा खोस्ने तयारी
    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.