१ पुष २०८२, मंगलबार / 16 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • समयको खेल

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

      पुष २ गते  l समयले खै कुन्नि के खेल खेल्छ
    कर्म र परिश्रम दुवै जीवनमा भोगेर
    म शान्तिको अनुभूति खोज्दै थिएँ
    तर खै किन हो
    फेरि  अर्को नयाँ यात्रा सुरु गर्दैछु ।

    Ad
    Ad
    Ad

    अँध्यारोमा बत्ती लिएर
    म  हेर्छु ?
    म कहिले सही बाटोमा  हुन्छु ?
    कर्म मार्ग नाप्दै
    गन्तव्यमा पुग्ने प्रयास गर्छु ।

    Ad
    Ad
    Ad
    Ad

    विधाताले के लेखेको छ मेरो भाग्यमा ?
    मैले अहिले पनि कर्म गर्न छोडेको छैन
    खुला आकाश मुनि
    म बाङ्गा-टिङ्गा सडकमा घुम्दैछु
    टुटेको मुटु बोकेर
    म बिस्तारै बिस्तारै  पाइला सार्दै छु
    असुरक्षित घुम्तिहरूमा ।

    ताजा सूचना

    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    • बिरगंजमा दोस्रो संस्करणको PABSON T10 CUP 2082 सुरु हुने
    • जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.